आर्थिक संकट र गभर्नर निलम्बनबारे एमालेको आकस्मिक पत्रकार सम्मेलन (लाइभ) – Nepal Press

आर्थिक संकट र गभर्नर निलम्बनबारे एमालेको आकस्मिक पत्रकार सम्मेलन (लाइभ)

एमाले सरकारबाट बाहिरिएको ९ महिनामै मुलुक टाट पल्टिएको दाबी

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ ।

प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पार्टीको धारणा राखिरहेका छन् ।

सरकारले मुलुकको अर्थतन्त्र तहसनहस पारेको र एमाले सरकारबाट बाहिरिएको ९ महिना नपुग्दै मुलुक टाट पल्टिने अवस्थामा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण भएको नेताहरूले बताएका छन् ।

पत्रकार सम्मेलनको नेपाल प्रेसले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर