एआईजीका लागि भएको सिफारिसविरुद्धको रिटको पेशी आइतबार ‘हेर्न नमिल्ने’ – Nepal Press

एआईजीका लागि भएको सिफारिसविरुद्धको रिटको पेशी आइतबार ‘हेर्न नमिल्ने’

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पहिलो पेशी आइतबार ‘हेर्न नमिल्ने’ भएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिटको पेशी चढे पनि हेर्न नमिल्ने भएको हो ।

वरिष्ठता मिचेर सिफारिस गरिएको भन्दै डीआईजीहरु ईश्वरबाबु कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सिफारिस भएका तीनै जना डीआईजीलाई सरकारले एआईजी बनाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *