आयल निगम र पेट्राेलियम व्यवसायीबीच सहमति, भाेलिबाट आपूर्ति सुचारू हुने – Nepal Press

आयल निगम र पेट्राेलियम व्यवसायीबीच सहमति, भाेलिबाट आपूर्ति सुचारू हुने

काठमाडौं । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीले आन्दोलन स्थगित छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए । अान्दोलनरत पक्षले भोलि बिहान ८ बजेदेखि पेट्रोलियम पदर्थको ढुवानी सहज हुने बताएकाे छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर