चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि एमालेले माग्यो सुझाव – Nepal Press

चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि एमालेले माग्यो सुझाव

काठमाडौं । नेकपा एमालेले चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव संकलन गरिरहेको छ ।

आज एक सूचना जारी गर्दै एमालेले स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव दिन भनेको हो ।

चैत समसान्तभित्र सुझाव र सल्लाहहरु पठाएर सहयोग गर्न एमालोले आग्रह गरेको छ ।

एमालेले सुझावहरु [email protected] इमेल ठेगानामा पठाउन सिकने बताएकाे छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर