चुनावको मुखमा ३६ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) – Nepal Press

चुनावको मुखमा ३६ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गएराति उनीहरूको सरुवा गरेको हो । सरुवा भएका डीएसपीहरूलाई चैतदेखि नै खटाएको ठाउँबाटै तलबभत्ता खाने व्यवस्था मिलाइएको छ ।

आगामी वैशाख ३० गते स्थानीय निर्वाचको मिति तय भइसकेको छ । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले व्यापकरूपमा सरुवा, बढुवा गरिरहेको छ ।

हेर्नुस् डीएसपीहरू कसलाई कहाँ खटाइयो :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर