मुसरनियाका वडाध्यक्ष झा जसपा प्रवेश, यादवले गरे स्वागत – Nepal Press

मुसरनियाका वडाध्यक्ष झा जसपा प्रवेश, यादवले गरे स्वागत

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका ४ का वडाध्यक्ष उदय चन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले वडाध्यक्ष झालाई अबिर-माला लगाएर पार्टीमा स्वागत गरे । झा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर