स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई – Nepal Press

स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।

 


प्रतिक्रिया

One thought on “स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

  1. एमाले तानाशाहि कि काँग्रेस ? एमालेले घाेषणापत्र बनाउन टिमकाे घाेषणा गर्याे काँग्रेसले एकजना गगनलाई जिम्मा दियाे । एमालेकाे केन्द्रीय कमिटीले निर्णय गरेर दियाे काँग्रेसका देउवाले दिए । पार्टी प्रणाली कसले मान्याे व्यक्तिवाद कसले मान्याे ? हावादारी गफ दिन बन्द गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर