स्पोर्ट्स अवार्डः फुटबल टोली बन्यो टीम अफ दी इअर, जगत टमाटा दशक प्रशिक्षक – Nepal Press

स्पोर्ट्स अवार्डः फुटबल टोली बन्यो टीम अफ दी इअर, जगत टमाटा दशक प्रशिक्षक

काठमाडौं । गत वर्ष चैतमा नेपालमा आयोजित थ्रि-नेसन्स कपको विजेता नेपाली फुटबल टोली टीम अफ दी इअर बनेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित स्पोर्ट्स अवार्ड २०७७ को टिम अफ द ईअर अवार्ड पाएको हो ।

यस्तै, नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले दशक प्रशिक्षकको अवार्ड पाए ।

डाक्टर अजय राणाले स्पेसल अवार्ड र ‘पफमर अफ दी इअर’ एथलेटिक पुष्पा भण्डारी बनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर