पूर्वमन्त्री सिंहदेखि करिश्मासम्म एमाले प्रवेश गर्दा जे देखियो (तस्बिरहरु) – Nepal Press

पूर्वमन्त्री सिंहदेखि करिश्मासम्म एमाले प्रवेश गर्दा जे देखियो (तस्बिरहरु)

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंहदेखि अभिनेत्री करिश्मा मानन्धरसम्म नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक कार्यक्रममा सिंह र मानन्धरसहित दर्जानौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

पूर्वमन्त्री सिंह नेतृत्वको समाजवादी जनता पार्टी नै नेकपा एमालेमा समाहित हुँदा विभिन्न दल परित्यग गरि नेता कार्यकर्ताहरु एमलोमा प्रवेश गरेका छन् ।

यी हुन पार्टी प्रवेश गर्नेहरु

हेर्नुहाेस् तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर