मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ (भिडिओ) – Nepal Press

मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ (भिडिओ)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लवनिकटको विद्यार्थी संगठनले विरोध कार्यक्रम गरेको छ ।

अखिल क्रान्तिकारीले आज बिहान टेकुस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको हो ।

सो क्रममा विद्यार्थी नेताहरूले पटकपटक भाउ बढाएर सेवाग्राहीलाई मारमा पारेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर