कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि – Nepal Press

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।

आज बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘बोर्डको बैठकले १६ गतेबाट परीक्षा गराउने निर्णय गरेको छ । परीक्षा तालिका केहीबेरमा प्रकाशित गर्छों ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर