एमाले संसदीय दलको बैठक, सरकारको नियतमाथि संशय (तस्बिरहरू) – Nepal Press

एमाले संसदीय दलको बैठक, सरकारको नियतमाथि संशय (तस्बिरहरू)

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा सरकारले हठात संसद अधिवेशन अन्त्य गरेको बारे संशय व्यक्त भएको छ ।

संसद भवनमा जारी बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशनको सुरू र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बसेको बैठकमा पछिल्लो अवस्थाको र सरकारको नियतबारे पनि छलफल हुने बताए ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर