नेपालले पहिला बलिङ गर्ने, पीएनजीले टस जितेर ब्याटिङ रोज्यो – Nepal Press

नेपालले पहिला बलिङ गर्ने, पीएनजीले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो तेस्रो त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुआ न्युगिनी-पीएनजीविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

यूएईमा नेपाली समयअनुसार सवा ११ बजे सुरू हुने खेलमा पीएनजीले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

तालिकामा ८ खेलबाट ८ अंक जोडेको नेपाल सात टोली सहभागी प्रतियोगिताको छैटौँ स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर