सात तस्बिरमा हेर्नुहोस् बालकोटमा एमालेको सचिवालय बैठक – Nepal Press

सात तस्बिरमा हेर्नुहोस् बालकोटमा एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।

एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।

हेर्नुहोस् तस्बिरहरु

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर