एमाले सचिवालय बैठक जारी – Nepal Press

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

थापाथलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठक महासचिव शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहेको एमालेले जनाएको छ ।

बैठकमा स्थानीय तहको चुनावी रणनीति, चुनावी अभियान, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर