प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हुने – Nepal Press

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हुने

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हुने भएको छ ।

युनियनको आज बसेको सचिवालय बैंककले जेठ १३ र १४ गते नवौं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियनको स्थापना दिवसको अवसर पारेर जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको युनियनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर