एमाले बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भट्ट, कोषाध्यक्षमा रमेश – Nepal Press

एमाले बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भट्ट, कोषाध्यक्षमा रमेश

काठमाडौं । नेकपा (एमाले) बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा यज्ञ भट्ट (यदु) चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न सम्मेलनबाट भट्टको अध्यक्षताा २१ सदस्यीय कमिटी बनेको हो ।

उपाध्यक्षमा पार्वती धामी र विरेन्द्र धानुक चयन भएका छन् । यस्तै सचिव रविन्द्र धामी, सहसचिवमा तपेन्द्र बिष्ट र कोषाध्यक्षमा रमेश माल रहने गरि १२ सदस्यीय कमिटी चयन गरिएको छ ।

सम्मेलनमा पुर्व मन्त्री एवंम एमाले पोलिटब्युरो सदस्य गणेश ठगुन्नाको पनि सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर