३० उपसचिवको एकैपटक सरुवा तथा पदस्थापन, को-कहाँ ? – Nepal Press

३० उपसचिवको एकैपटक सरुवा तथा पदस्थापन, को-कहाँ ?

काठमाडौं । सरकारले एकैपटक ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अतिरिक्त समूहमा रहेका उपसचिवलाई संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा गर्ने निर्णय गरेको हो ।

महिना दिनअघि मात्रै बढुवा भएका उपसचिवको बिहीबार मात्रै पदस्थापन भएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।

कसको कहाँ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर