पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित – Nepal Press

पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित

काठमाडौं । भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनमा पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित दर्ता गरेको छ ।

आम आदमी पार्टीले ११७ विधानसभा सीटहरू मध्ये ९२ सिट जितेको छ। कांग्रेसले १८ सिट पाएको छ । शिरोमणि अकाली दलले ३ सिट र भाजपाले २ सिट प्राप्त गरेको छ ।

नवजोत सिंह सिद्धु, चरणजीत सिंह चान्नी, सुखबीर बादल जस्ता दिग्गजहरूले पनि आफ्नो सीट बचाउन सकेनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर