नेकपा एस बैठकको दोस्रो दिन : समूहगत छलफलको निष्कर्ष पेस गरिँदै – Nepal Press

नेकपा एस बैठकको दोस्रो दिन : समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ ।

नेपालको प्रतिवेदनमाथि ९ वटा समूह बनाएर हिजो र आज बिहान छलफल गरिएको थियो । समूहगत छलफलबाट आएका सुझावहरू समेटेर प्रतिवेदन परिमार्जन गरिने छ ।

बैठकले स्थानीय चुनावकेन्द्रित अभियानसमेत घोषणा गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर