नेपालका दीपेन्द्र आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा – Nepal Press

नेपालका दीपेन्द्र आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाका लागि आईसिसी प्लेयर अफ दी मन्थको मनोनयनमा परेका छन् ।

आईसीसीले बुधबार उक्त अवार्डका लागि तीन जनाको मनोनयन सार्वजनिक गरेको हो ।

यूएईका अरित्या अरविन्द र भारतका श्रेयस अय्यर पनि प्रतिस्पर्धामा छन् ।

ओमानमा सम्पन्न टी-२० विश्वकपको विश्वस्तरको छनोटमा दीपेन्द्र लयमा देखिएका थिए ।

उनलाई भोट गर्न यहाँ क्लिक गर्नुहाेस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर