अखिल क्रान्तिकारीको सडक बहस : उर्मिला अर्यालदेखि रेखासम्मको भाषण (तस्बिरहरू) – Nepal Press
सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

अखिल क्रान्तिकारीको सडक बहस : उर्मिला अर्यालदेखि रेखासम्मको भाषण (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय नारी दिवसबारे ‘सडक बहस’ गरेको छ । राजधानीको प्रदर्शनीमार्गस्थित सडकमा ‘महिला : हिजो, आज र भोलि’ विषयमा सडक बहस भएको हो ।

बहसमा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याल, राप्रपा नेतृ एवम् नायिका रेखा थापालगायतले भाग लिएका थिए । उनीहरूले महिलाको अहिलेको अवस्था न्याय, समानता र समावेशिताका विषयमा आफ्नो धारणा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर