सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन – Nepal Press

सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन

काठमाडौं । सशस्त्र प्रहरीले विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ ।

सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो ।

भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्भुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरु उत्तीर्ण भएको सूचनामा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर