प्रतिनिधिसभा बैठक-महाअभियोग सिफारिस समिति गठन हुँदै – Nepal Press
लाइभ

प्रतिनिधिसभा बैठक-महाअभियोग सिफारिस समिति गठन हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए/नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन हुने भएको भएको छ ।

एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्नि सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका छन् ।

संविधानको धारा १०१ अनुसार प्रतिनिधिसभाका ११ जना सदस्य रहेको सिफारिस समिति गठन हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर