दमौलीको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै (भिडिओसहित) – Nepal Press

दमौलीको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै (भिडिओसहित)

काठमाडौं । तनहुँस्थित दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । बिहान १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।

दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

क्षतिको विवरण आउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर