प्रलेस रुपन्देहीको अध्यक्षमा पौडेल, बन्यो १५ सदस्यीय कमिटी – Nepal Press

प्रलेस रुपन्देहीको अध्यक्षमा पौडेल, बन्यो १५ सदस्यीय कमिटी

रुपन्देही । प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीको नवौं जिल्ला सम्मेलनले कविराज पौडलको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।

सर्वसम्मत चयन भएको १५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा यज्ञप्रसाद न्यौपाने, श्यामलाल पोखरेल, हृदयय लेकाली, सचिवमा कृष्ण गाउँले, सहसचिवमा सीता काफ्ले, कोषाध्यक्षमा हिरालाल धामी रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा गणेश घिमिरे, हुमराज भुसाल, माधवकुमार पौडेल, दीपक न्यौपाने, टेकराज भुसाल, यज्ञलाल सुवेदी, सिर्जना खनाल र गीतारानी बराल निर्वाचित भएको निवर्तमान अध्यक्ष डिबी गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर