प्रेस चौतारी लुम्बिनीमा नयाँ नेतृत्व चयन – Nepal Press

प्रेस चौतारी लुम्बिनीमा नयाँ नेतृत्व चयन

रूपन्देही । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम महाधिवेशनबाट शोभाखर पन्थीको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

सर्वसम्मत रुपमा पन्थीको नेतृत्वमा उपाध्यक्षमा लक्ष्मी तिमिल्सिना र दशरथ घिमिरे चयन भएका छन् ।

यस्तै महासचिवमा निरु गौतम चयन भएकी छन् ।

सचिवमा बेनिमाधव बस्याल र कबिन्रद बस्नेत चयन भएका छन् ।

५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा एलबी थापा चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर