रुस-युक्रेन युद्ध : राजधानी किभमा रहेको जापानी दूताबास बन्द – Nepal Press

रुस-युक्रेन युद्ध : राजधानी किभमा रहेको जापानी दूताबास बन्द

काठमाडौं । रसियाले केही दिनदेखी जारी राखेको युक्रेन माथिको आक्रमणका कारण जापानले युक्रेनमा रहेको दूताबास अस्थायी रुपमा बन्द गरेको छ ।

जापानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेनको राजाधानी किभमा रहेको जापानी दूताबास स्थायी रुपमा बन्द गरेको हो ।

युक्रेनमाथिको आक्रमणप्रति विश्वका शक्ति राष्ट्रहरुले विरोध जनाएका छन् । विभिन्न देशहरुले रुसमाथि कडा प्रतिबन्ध पनि लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर