लोकन्थलीमा तीनवटा शंकास्पद प्रेसर कुकर भेटियो, बमको आशंकामा डिस्पोजको तयारी – Nepal Press

लोकन्थलीमा तीनवटा शंकास्पद प्रेसर कुकर भेटियो, बमको आशंकामा डिस्पोजको तयारी

काठमाडौं । भक्तपुरको लोकन्थलीमा तीनवटा शंकास्पद वस्तु भेटिएको छ ।

लोकन्थली चोकमा शंकाष्पद तरिकाले तीनवटा प्रेसरकुकर राखिएको देखिएपछि बम हुन सक्ने आशंकामा डिस्पोजको तयारी गरिएको छ ।

हिजो काठमाडौंको बानेश्वरमा पनि संसद भवनको मुलद्वारअगाडि बीच सडकमा प्रेसकुकर राखिएको थियो । तर, डिस्पोज टिमले हेर्दा प्रेसरकुकरभित्र इँटाका टुक्रा र कागज भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर