एमसीसी र समसामयिक राजनीतिक विषयमा एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन (लाइभ) – Nepal Press

एमसीसी र समसामयिक राजनीतिक विषयमा एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन (लाइभ)

काठमाडौं । एमसीसीमा तटस्थ बसेको भन्दै एमालेमाथि टिप्पणी भइरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले धारणा सार्वजनिक गर्दैछन् ।

एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन जारी छ ।

पत्रकार सम्मेलनमा एमाले शीर्ष नेताहरू उपस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर