एमसीसी अनुमोदनपछि पत्रकारसामु प्रष्टीकरण दिँदै प्रचण्ड (लाइभ) – Nepal Press

एमसीसी अनुमोदनपछि पत्रकारसामु प्रष्टीकरण दिँदै प्रचण्ड (लाइभ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रकार सम्मेलन जारी छ । एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा आफू किन पुगियो भन्नेबारे उनले पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन खोजेका हुन् ।

एमसीसी पारित गर्ने माओवादीको निर्णयमा पार्टीभित्रै विरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर