एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (LIVE) – Nepal Press

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (LIVE)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा अमेरिकी सहयता परियोजना एमसीसीमाथि दफावार छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ ।

सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।


प्रतिक्रिया

4 thoughts on “एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (LIVE)

    1. जिवनराम खेलकुदकाे दलाल हिजाेसम्म पास हुनु हुदैन भन्थ्याे आज दलालकाे कित्तामा पुगेछ । हुनत त्यहि माधवकाे पुच्छर न पर्याे ।

  1. याे गगन भनेकाे अनपढ गाेबर हाे । यसले एउटा काम जानेकाे छ अमेरिकाकाे दलाली गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर