एमसीसीविरुद्ध नेकपा एसका कार्यकर्ता सडकमा (तस्बिरहरु) – Nepal Press

एमसीसीविरुद्ध नेकपा एसका कार्यकर्ता सडकमा (तस्बिरहरु)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी सम्झौता व्याख्यात्मक टिप्प्णीसहित पारित गर्ने निर्णय गरेपनि सो दलका कार्यकर्ताले विरोध प्रदर्शन जारी राखेका छन् ।

आइतबार नेकपा एसले निर्णय गर्दै व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने भनेको थियो । तर दिउँसो सो पार्टीका विभिन्न भ्रातृ संगठनका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखे । उनीहरुले टायर बालेर विराेध गरेका छन् ।


प्रतिक्रिया

One thought on “एमसीसीविरुद्ध नेकपा एसका कार्यकर्ता सडकमा (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर