संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै – Nepal Press

संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको छ ।

एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ ।

सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर