एमाले अवरोधबीच प्रतिनिधिसभामा एमसीसी छलफलका लागि पेस, अर्थमन्त्री शर्माले गरे प्रस्ताव – Nepal Press

एमाले अवरोधबीच प्रतिनिधिसभामा एमसीसी छलफलका लागि पेस, अर्थमन्त्री शर्माले गरे प्रस्ताव

काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । एमाले सांसदहरूको अवरोधबीच सरकारले एमसीसी छलफलको लागि प्रस्ताव गरेको छ ।

पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर