नेकपा एसको स्थायी कमिटी जारी, एमसीसी अनुमोदनबारे निर्णय लिने – Nepal Press

नेकपा एसको स्थायी कमिटी जारी, एमसीसी अनुमोदनबारे निर्णय लिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

बैठकमा संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा निर्णय हुने बताइएको छ । सत्तारुढ गठबन्धनमा ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने सहमति भइसकेको छ । स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा भएको सहमतिबारे जानकारी गराउनेछन् ।

बैठकले गठबन्धनको मर्म र भावनाअनुसार नै व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय लिने बताइएको छ । केही नेताहरूले भने नोट अफ डिसेन्ट लेख्ने तयारी गरेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर