एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडिओ) – Nepal Press

एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडिओ)

काठमाडौं । सत्तारुढ गठबन्धनमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।


प्रतिक्रिया

One thought on “एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर