सुर्खेत तरुण दलका नेता क्षेत्री एमाले प्रवेश – Nepal Press

सुर्खेत तरुण दलका नेता क्षेत्री एमाले प्रवेश

सुर्खेत । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका नेता निराजनविक्रम क्षेत्रीलाई नेकपा एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीमा स्वागत गरे ।

उनी तरुण दल बराहताल गाउपालिका सुर्खेतका अध्यक्ष हुन । कांग्रेसभित्र चरम रुपमा गुटबन्दी मौलाएकाले एमाले प्रवेश गरेको उनले बताए ।


प्रतिक्रिया

One thought on “सुर्खेत तरुण दलका नेता क्षेत्री एमाले प्रवेश

  1. पार्टि प्रवेश गरिएको भनिएको निज व्यक्ति नेपाली कांग्रेस पार्टिको कुनैपनि भातृ संगठनमा आवद्व नभएको र उहालाइ जिल्ला समितिले कुनैपनि जिम्मेवारी नदिएको कुरा आजभन्दा ६ महिना अगाडि प्रकाशित विज्ञप्तीमा प्रष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर