१५५ जनामा कोरोना संक्रमण, ५४० डिस्चार्ज – Nepal Press

१५५ जनामा कोरोना संक्रमण, ५४० डिस्चार्ज

काठमाडाैं । नेपालमा आज थप १५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र २९१३ जना एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज ५४० जना संक्रमित डिस्चार्ज भएको जनाएको छ ।

आज थप २ जनाको मृत्यु भएको छ ।

देशभरी अहिले ८८३९ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर