रुसले युक्रेनमाथी आक्रमण गरेको भन्दै च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारियो – Nepal Press

रुसले युक्रेनमाथी आक्रमण गरेको भन्दै च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारियो

पेरिस । युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल रुसको मस्कोबाट फ्रान्सको पेरिस सारिएको छ ।

युरोपियन फुटबल महासंघ (यूईएफए) ले रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा च्याम्पियन्स लिगको फाइनल पेरिसमा गर्ने निर्णय गरेको हो ।

युरोपियन च्याम्पियन्स लिगको यो सिजनको फाइनल आगामी मे २८ तारिखमा रुसको सेन्ट पिटर्सबर्गमा गर्ने तालिका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर