स्थानीय चुनावका लागि दल दर्ता गराउन आयोग जाँदै एमाले – Nepal Press

स्थानीय चुनावका लागि दल दर्ता गराउन आयोग जाँदै एमाले

काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ । दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली १२:३० मा निर्वाचन आयोग जाने कार्यक्रम छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । सो चुनावका आयोगले फागुन ५-१५ सम्म दल दर्ताको समय तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर