रुसको हमलामा १३७ युक्रेनीको मृत्यु, मारिनेमा सर्वसाधारण पनि – Nepal Press

रुसको हमलामा १३७ युक्रेनीको मृत्यु, मारिनेमा सर्वसाधारण पनि

काठमाडौं । रुसी फौजले युक्रेनमा गरेको हमलामा १३७ जना युक्रेनीको मृत्यु भएको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको र १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।

मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर