४७६ संक्रमित थपिँदा, ८३१ डिस्चार्ज – Nepal Press

४७६ संक्रमित थपिँदा, ८३१ डिस्चार्ज

काठमाडौं । नेपालमा ४७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको परीक्षण गर्दा ससो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयले ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ र २ हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा १७७ जनामा सससंक्रमण देखिएको हो ।

मन्त्रालयले आज ८३१ जना संक्रमित डिस्चार्ज भएको जनाएको छ ।

यस्तै आज थप तीन जनाको मृत्यु भएको छ ।

आज देशभरी १० हजार ७४७ ससससक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर