कोरोना अपडेट : २६२ जना थपिए, १३३८ संक्रमणमुक्त – Nepal Press

कोरोना अपडेट : २६२ जना थपिए, १३३८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार देशभर २६२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२९ र एन्टीजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको छ ।

सोही अवधिमा ९ हजार ८१५ वटा नमूना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ५७२ र एन्टीजेन परीक्षण ३ हजार २४३ भएको छ ।

पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमणक्त भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर