सत्तारुढ र प्रतिपक्षकै विरोधबीच एमसीसी संसदमा टेबल – Nepal Press

सत्तारुढ र प्रतिपक्षकै विरोधबीच एमसीसी संसदमा टेबल

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।
सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चाका केही सांसदहरूको विरोधका बीच सदनमा एमसीसी पेस गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर