राप्रपा नेपालको पार्टी घोषणा कार्यक्रममा घन्कियो पञ्जेबाजा (तस्बिरहरु) – Nepal Press

राप्रपा नेपालको पार्टी घोषणा कार्यक्रममा घन्कियो पञ्जेबाजा (तस्बिरहरु)

काठमाडौं । राप्रपाबाट अलग भएर कमल थापा नेतृत्वमा आज नयाँ पार्टी राप्रपा नेपाल घोषणा हुँदैछ । पार्टी घोषणा समारोहमा पञ्जेबाजा घन्किएको छ ।

राप्रपाको केही समयअघि सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार थापा पराजित भएका थिए । प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए ।

थापाले पार्टी फुटाएको नभइ पुरानै घरमा फर्किको बताउँदै आएका छन् ।

 

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर