हिउँ ओढेर अप्सरा झै देखिएकी खप्तड (फोटो कथा ) – Nepal Press

हिउँ ओढेर अप्सरा झै देखिएकी खप्तड (फोटो कथा )

कैलाली। स्वर्गको टुक्राको उपमा पाएको सुदूर पश्चिमको पर्यटकीय गन्तब्य खप्तड अहिले झनै सुन्दर देखिएको छ । यहाँ फाटहरुलाई हिउँले पुरै ढाकेपछि यसको सुन्दरता अझै उजागर भएको हो ।

करिब ५ फिट सम्म हिउँ परेपछि यहाँ सडक संजाल मार्फत पुग्न सकिने अवस्था छैन । यसको सुन्दरता अवलोकन गर्न अहिले पर्यटकहरु हेलिकप्टर मार्फत यहाँ पुगिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर