संसारकै ठूलो र दुर्लभ हीरा हङकङमा विक्रीमा, तोकियो ४८ मिलियन डलर मूल्य – Nepal Press

संसारकै ठूलो र दुर्लभ हीरा हङकङमा विक्रीमा, तोकियो ४८ मिलियन डलर मूल्य

काठमाडौं । संसारकै सबैभन्दा ठूलो र दुर्लभ मानिएको नीलो हिरालाई हङकङमा विक्रीमा राखिएको छ । यो हीरालाई अहिलेसम्मकै ठूलो र चम्किलो हीरा मानिएको छ ।

सोथबाइजका बरिष्ठ उपाध्यक्ष तथा आभूषण विक्री सम्बन्धी निर्देशक फ्रयांक एवरेटका अनुसार यो हीरा १५.१० क्यारेट आकारको छ भने विक्रीको लगि अप्रिलमा यसलाई अक्सन बजारमा राखिनेछ ।

यो हीरालाई ४८ मिलियन अमेरिकी डलरभन्दा बढी मूल्यमा विक्री हुने अनुमान गरिएको छ । दक्षिण अफ्रिकामा पछिल्लोपटक यसको मूल्य ३६० करोड भारु मूल्यांकन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर