मुल्यवृद्धिविरुद्ध युवासंघ, कवाडी भाउमा मोटरसाइकल बिक्री ! (तस्बिरहरू) – Nepal Press

मुल्यवृद्धिविरुद्ध युवासंघ, कवाडी भाउमा मोटरसाइकल बिक्री ! (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम पदार्थलगायतका वस्तुमा भएको मुल्यवृद्धिविरुद्ध नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । बानेश्वरमा मुल्यवृद्धिको विरोध गर्दै युवा संघले प्रतिकात्मकरूपमा स्कुटर, मोटरसाइकललगायतका सवारीसधान कवाडीको भाउसहित विक्रिमा राखेको हो ।

पेट्रोलभन्दा सस्तो भन्दै राखिएको स्कुटी मूल्य प्रतिकिलो २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ तोकिएको छ । उनीहरूले मुल्यवृद्धि खारेजीको समेत माग गरेका छन् ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर