लुम्बिनी प्रदेशमा खेलकुद विकास संशोधन अध्यादेश जारी – Nepal Press

लुम्बिनी प्रदेशमा खेलकुद विकास संशोधन अध्यादेश जारी

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा- प्रदेश सरकारको मन्त्रिपरिषदले माघ २४ गते भएको निर्णयको आधारमा संविधानको धारा २ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरेको उल्लेख छ ।

लुम्बिनी प्रदेशमा अहिले प्रदेशसभा स्थगित गरिएको छ भने प्रदेश प्रमुख शेरचन आएपछि यो पहिलो अध्यादेश हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर